www.onsnews.com Open in urlscan Pro
69.57.172.21  Public Scan

URL: https://www.onsnews.com/
Submission: On January 03 via api from US — Scanned from US

Form analysis 2 forms found in the DOM

GET https://www.onsnews.com/

<form method="get" class="td-search-form" action="https://www.onsnews.com/">
  <!-- close button -->
  <div class="td-search-close">
    <a href="#"><i class="td-icon-close-mobile"></i></a>
  </div>
  <div role="search" class="td-search-input">
    <span>Search</span>
    <input id="td-header-search-mob" type="text" value="" name="s" autocomplete="off">
  </div>
</form>

GET https://www.onsnews.com/

<form method="get" class="td-search-form" action="https://www.onsnews.com/">
  <div role="search" class="td-head-form-search-wrap">
    <input id="td-header-search" type="text" value="" name="s" autocomplete="off"><input class="wpb_button wpb_btn-inverse btn" type="submit" id="td-header-search-top" value="Search">
  </div>
</form>

Text Content

 * गृहपृष्ठ
 * प्रमुख समाचार
 * राजनीति
 * देश/समाज
 * अर्थ
 * मनोरञ्जन
 * खेल
 * प्रवास
 * विश्व
 * जीवनशैली
 * विचित्र संसार
 * फोटो ग्यालरी


Search

Wednesday, January 3, 2024
 * गृहपृष्ठ
 * हाम्रो बारेमा
 * सम्पर्क




OUTLINE NEWS SERVICE


 * गृहपृष्ठ
 * प्रमुख समाचार
 * राजनीति
 * देश/समाज
 * अर्थ
 * मनोरञ्जन
 * खेल
 * प्रवास
 * विश्व
 * जीवनशैली
 * विचित्र संसार
 * फोटो ग्यालरी



न्युज अपडेट ⇒


म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे


९ जना कानून व्यवसायीसहित ३९ जना न्यायाधीश नियुक्त


जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने


जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो


मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ






जाजरकोट भूकम्पको इपिसेन्टर पुगेर फर्किएपछि…



उफ…. फेरि चिसोले भूकम्पका कारण पालमा जीवन विताइरहेकी जाजरकोट कुसे गाउँपालिका–९,
चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको ज्यान गएछ । यो समाचार देख्ने
वित्तीकै म झसँग भए । अनि मन अमिलो बनाउँदै केही दिन अघिमात्रै जाजरकोट पुगेको
यादहरु मानसपटलमा झलझल्ती सम्झना थाले । ३ नोभेम्बर २०२३ को मध्यरात, जाजरकोट
केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प जाँदा धेरैले ज्यान गुमाए भने...
Read more



प्रमुख समाचार




९ जना कानून व्यवसायीसहित ३९ जना न्यायाधीश नियुक्त



काठमाडौं । न्याय परिषदको बैठकले उच्च अदालतका रिक्त रहेका ३९ जना न्यायाधीश
नियुक्ति गरेको छ। सातै प्रदेशमा रहेका उच्च अदालतका लागि न्यायाधीश नियुक्ति
गरिएको हो। न्याय परिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको
अध्यक्षतामा आज बुधबार बसेको बैठकले न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो। ३९
जनामध्ये ९ जना कानून व्यवसायीबाट न्यायाधीश नियुक्ति गरिएको छ। लामो समयदेखि
सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको पद खाली...
Read more


भारतीय विदेशमन्त्री बिहीबार काठमाडौँ आउने, बिहीबार नै राष्ट्रपति र
प्रधानमन्त्रीलाई भेट्ने



काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक
बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा सहभागी हुनका लागि
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा.एस जयशंकर
बिहीबार बिहान काठमाडौँ आउने भएका छन् । ‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध
र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने...
Read more


सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस


काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस भएका छन्।
हाल न्याय परिषद्‌को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा
नियुक्तिका लागि...


समाजवादउन्मुख शिक्षा निर्माणको अभियान विद्यालय विद्येयकबाट शरु गर्नुपर्छः
भट्टराई


काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले समाजवाद उन्मुख शिक्षा निर्माण
गर्ने अभियान प्रतिनिधिसभामा विचाराधीन रहेको विद्यालय शिक्षा विद्येयक, २०८० बाट
नै सुरु गर्नुपर्ने...


रुसमा थप ३ नेपालीको मृत्यु, अहिलेसम्म १० जनाले गुमाए ज्यान


काठमाडौं । रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु भएको छ । परराष्ट्र
मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर
शाह...


चार महिने अभियानले नागरिकमा आशा पलाएको छः माओवादी केन्द्र


काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग विशेष रूपान्तरण
अभियान’ ले नागरिकमा आशा पलाएकाे दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय
पेरिसडाँडामा...


राष्ट्रियसभाको सीट बाँडफाँटबारे कांग्रेस-माओवादीबीच छलफल


काठमाडौं । राष्ट्रियसभाको निर्वाचन अन्तर्गत सीट बाँडफाँटको विषयमा कांग्रेस र
माओवादीबीच छलफल भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट
बाँडफाँटका...

 * भर्खरै
 * धेरैले रुचाएको


म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे




९ जना कानून व्यवसायीसहित ३९ जना न्यायाधीश नियुक्त




जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने




जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो




मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ




भारतीय विदेशमन्त्री बिहीबार काठमाडौँ आउने, बिहीबार नै राष्ट्रपति र
प्रधानमन्त्रीलाई भेट्ने




जाजरकोट भूकम्पको इपिसेन्टर पुगेर फर्किएपछि…




सुरज र साहानाले भने जवानी विसाएका होइनौ




बालकुमारी घटनाः अर्का युवकको पनि मृत्यु




बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर




जाजरकोट भूकम्पको इपिसेन्टर पुगेर फर्किएपछि…




सुनको मूल्यले बनायो नयाँ रेकर्ड





विशेष




महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन


बालकुमारी घटनाः पीडित परिवारले शव बुझ्ने, सरकारले सहिद घोषणा गर्ने


बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन





सामाजिक सञ्जाल @ONSNEWS1

Fetch Tweets: Could not authenticate you. Code: 32


देश/समाज


म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे


काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन्। बुधबार म्याद
थपका लागि अदालत पुर्‍याइएका विमल खड्का हतकडीसहित भागेको जिल्ला प्रहरी परिषद
काठमाडौंका...


जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने


काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक
संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको
बताएका...


मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ




नोबेल अस्पतालमा २० लाख हिनामिना गरेको आरोपमा तीन जना पक्राउ




भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्नूः स्वास्थ्य मन्त्रालय




प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाको बिदा रद्द




विचार/तर्क


जाजरकोट भूकम्पको इपिसेन्टर पुगेर फर्किएपछि…

उफ.... फेरि चिसोले भूकम्पका कारण पालमा जीवन विताइरहेकी जाजरकोट कुसे...



राजनीतिक परिवर्तन र अपांगता भएका व्यक्तिको सवाल

  अपाङ्गता भएका व्यक्तिहरूको ३२ औं अन्तर्राष्ट्रिय दिवसको हार्दिक मंगलमय...



गरिब झन् गरिब किन हुन्छन् ?

अशोक शेरचन माईक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले भनेका छन्-‘गरिब भएर जन्मनु
तिम्रो...



अर्थ

 * सबै
 * बैंकिङ
 * विकास
 * रोजगार
 * जलविद्युत

More


डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाउने व्यवस्था


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग
गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म
तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर
बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले
बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई...


राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र २०७९ मा संशोधन(पूर्णपाठ)




रेकर्ड बनाएको सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो




बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी




सुनको मूल्यले बनायो नयाँ रेकर्ड




हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँड



साहित्य


त्यो दिन म सम्झने छु…


पक्कै पनि म त्यो दिन सम्झने छु जुन दिन मेरो पनि विमान चड्ने दिन आउँछ त्यो बेला म
सम्झने छु अवश्य पनि बालपनमा स्कुल जाँदा मलाई कुरी बस्ने साथीहरु म रुदै गर्दा आमा
बा ले स्कुलसम्म छाडेका दिनहरु त्यो दिन म सम्झने छु जुन समय म पढ्ने गर्थे जुन समय
एक अमुल्य समय थियो केहि चिन्ता नगरी मलाई...


फोटो


यसरी मनाइयो टोपी दिवस(फोटोफिचर)




चिवाभञ्ज्याङमा झण्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा(फोटोफिचर)




झिलिमिली तिहार, झिलिमिली काठमाडौं (फोटोफिचर)




जाजरकोट भूकम्पको झट्का, गर्ल्याम्मै ढले घरहरू(फोटोफिचर)




मूलपानीमा क्रिकेटको क्रेज(फोटोफिचर)



LIKEBOX



खेल


मुख्य प्रशिक्षकमा नियुक्त रुनी ८३ दिनमै बर्खास्त


एजेन्सी । बर्मिङ्घम सिटीले मुख्य प्रशिक्षक वाइन रुनीलाई जिम्मेवारी सुम्पिएको ८३
दिनमै बर्खास्त गरेको छ । ३८ वर्षीय रुनी गत अक्टोबर ११ मा बर्मिङ्घमको मुख्य
प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसबेला बर्मिङ्घमले जोन एस्टासको स्थानमा रुनीलाई
मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । रुनी प्रशिक्षकमा नियुक्त हुँदा बर्मिङ्घम
तालिकाको छैटौं स्थानमा...


खेलकै क्रममा लुटन टाउनका कप्तानलाई हृदयघात




एसीसी यू–१९ एसिया कपः भारतसँग नेपाल पराजित




फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर नेपाल आउँदै




नेपाल यमनसँग पराजित




हुम्लाकै सर्वाधिक राशिको ‘प्रथम हुम्ला गोल्डकप’ शुरु(तस्बिरसहित)



विचित्र संसार


२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा बच्चा


सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि निधन




दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण




मेक्सिकोका मेयरले गोहीसँग गरे विवाह


adverting Area

मनोरञ्जन/कला




यश कुमारले ल्याए ‘तिमी छौ र त’(भिडियोसहित)



काठमाडौं । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक
गरिएको छ। गायक यश कुमारले गीत सार्वजनिक गर्दै...


नेपालका आरुष भट्टराईले जिते ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड


काठमाडौं । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय
आरुष भट्टराईले ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड जित्न सफल भएका छन्।
नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका...


बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस


काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित
चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित
निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको...

जीवनशैली


नेपालमा ३४.१ प्रतिशतले घट्यो चुरोट तान्नेको संख्या




उच्च रक्तचाप हुन नदिन के गर्ने ?




मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, झर्किनेजस्ता समस्या




जुन सुकै भेरियन्ट आए पनि कोभिड–१९ को जोखिम कम गर्न यी...




उच्च रक्त कोलेस्ट्रोलः लक्षण, कारण र निवारण



प्रवास/वैदेशिक रोजगार


वैदेशिक रोजगारः अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ



काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं
प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा
नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती
थापा रहेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको
प्रहरीले उनलाई काठमाडौंको सामाखुसिबाट पक्राउ गरेको हो। अधिकारीले वैदेशिक
रोजगारीको प्रलोभन देखाई मासिक ३ लाख ५० हजार...
Read more


कोरियन भाषा परीक्षाका लागि एक लाख २५ हजारले दिए आवेदन




रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु



विश्व


जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो


एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान
गुमाउनेको संख्या ६२ पुगेको छ । बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको
जनाएका छन्...


जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको संख्या २० पुग्यो


एजेन्सी । जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २०
पुगेकाे छ । मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव...


युक्रेनी शहरहरूमा रुसको व्यापक हवाई आक्रमण


एजेन्सी । रुसले युक्रेनको राजधानी किभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई
आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया
बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको...

आउटलाइन मिडियाद्वारा सञ्चालित ओएनएस न्युज डट कम. 

सञ्चालक/सम्पादकः सराेज प्रसाद दाहाल

सम्पर्क नम्बरः 9851085185

 

FIND US ON FACEBOOK



सम्पर्क

Outline Media Pvt. Ltd.
Thapathali, Kathmandu, Nepal
Phone: 01-4102103, 01-4227325
Email:officeoutline@gmail.com (Please send us your news)
Website: www.onsnews.com
सूचना विभाग दर्ता नं‍‌.- १९६३/०७७-७८

 * Hosted By:
 * Reseller Hosting Nepal

©2018 Outline Media Pvt. Ltd - First News Agency in Nepal
Edit with Live CSS

body{background-color=red;}

Save
Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.