bhauratappa.com Open in urlscan Pro
2606:4700:3034::6815:4634  Public Scan

Submitted URL: http://bhauratappa.com/archives/3845
Effective URL: https://bhauratappa.com/archives/3845
Submission: On February 25 via api from US — Scanned from US

Form analysis 1 forms found in the DOM

POST https://bhauratappa.com/wp-comments-post.php

<form action="https://bhauratappa.com/wp-comments-post.php" method="post" id="commentform" class="comment-form" novalidate="">
  <p class="comment-form-comment"><label for="comment" class="screen-reader-text">Comment</label><textarea id="comment" name="comment" cols="45" rows="8" required=""></textarea></p><label for="author" class="screen-reader-text">Name</label><input
    placeholder="Name *" id="author" name="author" type="text" value="" size="30" required="">
  <label for="email" class="screen-reader-text">Email</label><input placeholder="Email *" id="email" name="email" type="email" value="" size="30" required="">
  <label for="url" class="screen-reader-text">Website</label><input placeholder="Website" id="url" name="url" type="url" value="" size="30">
  <p class="comment-form-cookies-consent"><input id="wp-comment-cookies-consent" name="wp-comment-cookies-consent" type="checkbox" value="yes"> <label for="wp-comment-cookies-consent">Save my name, email, and website in this browser for the next time
      I comment.</label></p>
  <p class="form-submit"><input name="submit" type="submit" id="submit" class="submit" value="Post Comment"> <input type="hidden" name="comment_post_ID" value="3845" id="comment_post_ID">
    <input type="hidden" name="comment_parent" id="comment_parent" value="0">
  </p>
</form>

Text Content

Skip to content


FEBRUARY 26, 2024 03:00


 * होमपेज
 * समाचार
   * अदालत/प्रशासन
   * सुरक्षा/अपराध
   * हेडलाइन
 * अर्थतन्त्र
   * अर्थ:अन्तरवार्ता
   * कर्पोरेट
   * बजारमा नयाँ
   * बैंक/बिमा
   * सेयर मार्केट
 * प्रदेश
   * कर्णाली प्रदेश
   * कोशी प्रदेश
   * गण्डकी प्रदेश
   * बागमती प्रदेश
   * मधेस प्रदेश
   * लुम्बिनी प्रदेश
   * सुदूरपश्चिम प्रदेश
 * खेलकुद
 * मनोरञ्जन
 * विचार
 * स्थानिय
 * स्वास्थ्य
 * अन्य
   * अन्तरवार्ता
   * पत्रपत्रिकाबाट
   * प्रवास
   * बालसंसार
   * विश्व
   * शिक्षा
   * साहित्य

Menu
 * होमपेज
 * समाचार
   * अदालत/प्रशासन
   * सुरक्षा/अपराध
   * हेडलाइन
 * अर्थतन्त्र
   * अर्थ:अन्तरवार्ता
   * कर्पोरेट
   * बजारमा नयाँ
   * बैंक/बिमा
   * सेयर मार्केट
 * प्रदेश
   * कर्णाली प्रदेश
   * कोशी प्रदेश
   * गण्डकी प्रदेश
   * बागमती प्रदेश
   * मधेस प्रदेश
   * लुम्बिनी प्रदेश
   * सुदूरपश्चिम प्रदेश
 * खेलकुद
 * मनोरञ्जन
 * विचार
 * स्थानिय
 * स्वास्थ्य
 * अन्य
   * अन्तरवार्ता
   * पत्रपत्रिकाबाट
   * प्रवास
   * बालसंसार
   * विश्व
   * शिक्षा
   * साहित्य

English


 * होमपेज
 * समाचार
   * अदालत/प्रशासन
   * सुरक्षा/अपराध
   * हेडलाइन
 * अर्थतन्त्र
   * अर्थ:अन्तरवार्ता
   * कर्पोरेट
   * बजारमा नयाँ
   * बैंक/बिमा
   * सेयर मार्केट
 * प्रदेश
   * कर्णाली प्रदेश
   * कोशी प्रदेश
   * गण्डकी प्रदेश
   * बागमती प्रदेश
   * मधेस प्रदेश
   * लुम्बिनी प्रदेश
   * सुदूरपश्चिम प्रदेश
 * खेलकुद
 * मनोरञ्जन
 * विचार
 * स्थानिय
 * स्वास्थ्य
 * अन्य
   * अन्तरवार्ता
   * पत्रपत्रिकाबाट
   * प्रवास
   * बालसंसार
   * विश्व
   * शिक्षा
   * साहित्य

 * होमपेज
 * समाचार
   * अदालत/प्रशासन
   * सुरक्षा/अपराध
   * हेडलाइन
 * अर्थतन्त्र
   * अर्थ:अन्तरवार्ता
   * कर्पोरेट
   * बजारमा नयाँ
   * बैंक/बिमा
   * सेयर मार्केट
 * प्रदेश
   * कर्णाली प्रदेश
   * कोशी प्रदेश
   * गण्डकी प्रदेश
   * बागमती प्रदेश
   * मधेस प्रदेश
   * लुम्बिनी प्रदेश
   * सुदूरपश्चिम प्रदेश
 * खेलकुद
 * मनोरञ्जन
 * विचार
 * स्थानिय
 * स्वास्थ्य
 * अन्य
   * अन्तरवार्ता
   * पत्रपत्रिकाबाट
   * प्रवास
   * बालसंसार
   * विश्व
   * शिक्षा
   * साहित्य


बुक फ्री फ्राइडे

 * ऋषि वाग्ला 'गोपाल'
 * १ हप्ता अगाडि



       
0
Shares





राजापुर नगरपालिका वडा नं ८ अन्तर्गत पर्ने विधालयहरुका विधार्थीहरु लाइ हरेक
महिनाको अन्तिम शुक्रबार किताब बोकेर स्कुल जानु पर्दैन। महिना को अन्तिम शुक्रबार
बुक फ्री फ्राइडे भएकाले किताब लानु नपरेको हो। यो दिन बिधार्थीहरु रमाउदै, खेल
खेलमा दैनिक जिवनमा प्रयोगहुने व्यवहारिक ज्ञान सिकी रहेका हुन्छन्।

यसै वर्षको पौष महिनाबाट सन्चालनमा ल्याइएको बुक फ्री फ्राइडे मा गत महिना ूपाक
शिक्षा अन्तर्गत बिभिन्न समुदायमा चाडपर्व का बेला बनाइने भोजन एव व्यन्जन पकाउन
सिकाइएको थियो। जस अन्र्तगत थारु समुदायको पर्वहरुमा पकाइने ढिक्री पकाइएको थियो
भने पहाडी समुदायको पर्वहरुमा पकाइने सेलरोटी पनि पकाइएको थियो । यसरी फरक समुदायको
भोजन पकाउन र चाख्न पाएकोमा विद्यार्थीहरु पनि दगं एवं उत्साहित भएका थिए । सोहि
दिन साना कक्षाका नानी बाबुलाइ नृत्यकला सिकाइएको थियो। किताबी पढाई बाहेकका यस्ता
कृयाकलापले बिधार्थीहरुको व्यवहारिक ज्ञान बढ्ने भिमसेन प्रा.वी., कोइलीका
प्रधानाध्यापक राज कुमार रेग्मीले बताए।

गएको हप्ता राजापुर नगरपालिका मा मेयर कप समापन भएको र जिल्ला स्तरिय खेलकुदमा जाने
खेलाडिहरू चयन प्रक्रिया चलिरहेको अवस्थामा यस हप्ता बुक फ्री फ्राइडेमा खेलकुदको
आयोजना गरीएको छ।

आवश्यक्ता अनुसार महिनामा एक दिन बुक फ्री फ्राइडे सन्चालन गर्दा बिधार्थीहरु
तनावमुक्त हुने साथै व्यवहारीक ज्ञान खेल्दा खेल्दै सिक्ने राजापुर नगरपालिका वडा
नं ८ का वडा अध्यक्ष राजकिरण थारु बताउछन।

बुक फ्री फ्राइडे मा बिधार्थी हरु आफ्नो परम्परागत भेषभूषामा आउदा एउटा बिधार्थी ले
आर्को को भेषभुषा को बारेजान्ने मौका पाउनु को साथै बिधार्थी को रुची के मा बढी छ
भन्ने बारेमा शिक्षक एव अभिभावकले पनि जानकारी पाउछन्।

 
0
Shares
     




लेखकको बारेमा

ऋषि वाग्ला 'गोपाल'

लामोसमय देखी पत्रकारितामा सक्रिय वाग्लाले सामाजिक तथा समसामयिक विषयमा कलम
चलाउनुहुन्छ। वाग्ला ग्यालेक्सी फोरके टिभी का लागि बर्दिया सवांददाता पनि
हुनुहुन्छ।
सबै पोष्ट हेर्नु होस्


LEAVE A COMMENT CANCEL REPLY

Comment

Name Email Website

Save my name, email, and website in this browser for the next time I comment.




सिफारिस




टीकापुरमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता शुरु


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा
सम्पन्न


पुस्तक बेच्दै महाविर पुन बर्दियामा


बारबर्दियाको बेपत्तायोद्धा स्मृति पार्क स्थानिय सरकारले ब्यवस्थापन गर्ने


फुड प्वाईजन हुँदा एकै गाउँका सयभन्दा बढी विरामी


समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन


स्थानिय सरकार संचालन सम्बन्धी १ दिने तालिम


राजापुरका जनताबाट आएको गुनासो सुन्न सधै तत्पर छु : नगरप्रमुख दिपेश थारु


बुक फ्री फ्राइडे


धेरै कमेन्ट गरिएका


 * टीकापुरमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता शुरु
 * निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा
   सम्पन्न
 * पुस्तक बेच्दै महाविर पुन बर्दियामा
 * बारबर्दियाको बेपत्तायोद्धा स्मृति पार्क स्थानिय सरकारले ब्यवस्थापन गर्ने
 * फुड प्वाईजन हुँदा एकै गाउँका सयभन्दा बढी विरामी
 * समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन
 * स्थानिय सरकार संचालन सम्बन्धी १ दिने तालिम
 * राजापुरका जनताबाट आएको गुनासो सुन्न सधै तत्पर छु : नगरप्रमुख दिपेश थारु
 * बुक फ्री फ्राइडे
 * बाल अधिकार संरक्षण समितिलाई अभिमूखिकरण


टीकापुरमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता शुरु


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा
सम्पन्न


पुस्तक बेच्दै महाविर पुन बर्दियामा


बारबर्दियाको बेपत्तायोद्धा स्मृति पार्क स्थानिय सरकारले ब्यवस्थापन गर्ने


फुड प्वाईजन हुँदा एकै गाउँका सयभन्दा बढी विरामी


समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन


स्थानिय सरकार संचालन सम्बन्धी १ दिने तालिम


राजापुरका जनताबाट आएको गुनासो सुन्न सधै तत्पर छु : नगरप्रमुख दिपेश थारु


टीकापुरमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता शुरु

१ दिन अगाडि


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा
सम्पन्न

२ दिन अगाडि


पुस्तक बेच्दै महाविर पुन बर्दियामा

२ दिन अगाडि


बारबर्दियाको बेपत्तायोद्धा स्मृति पार्क स्थानिय सरकारले ब्यवस्थापन गर्ने

५ दिन अगाडि


फुड प्वाईजन हुँदा एकै गाउँका सयभन्दा बढी विरामी

६ दिन अगाडि


समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन

१ हप्ता अगाडि


बिजनेस

 * सूचना-प्रविधि
 * अटो
 * बैँक / वित्त
 * रोजगार
 * पर्यटन
 * बजार

 * सूचना-प्रविधि
 * अटो
 * बैँक / वित्त
 * रोजगार
 * पर्यटन
 * बजार


मनोरञ्जन

 * गसिप
 * ताजा समाचार
 * बलिउड / हलिउड
 * भिडियो

 * गसिप
 * ताजा समाचार
 * बलिउड / हलिउड
 * भिडियो


पालिका

 * राजापुर
 * मधुबन
 * गुलरिया
 * बाँसगढी
 * बारबर्दिया
 * बढैयाताल
 * गेरुवा
 * ठाकुरबाबा

 * राजापुर
 * मधुबन
 * गुलरिया
 * बाँसगढी
 * बारबर्दिया
 * बढैयाताल
 * गेरुवा
 * ठाकुरबाबा


हाम्रो बारेमा

 * हाम्रो बारेमा
 * हाम्रो सम्पर्क
 * गोपनीयता नीति
 * नियम र सर्तहरू
 * विज्ञापन नीति
 * हाम्रो टीम

 * हाम्रो बारेमा
 * हाम्रो सम्पर्क
 * गोपनीयता नीति
 * नियम र सर्तहरू
 * विज्ञापन नीति
 * हाम्रो टीम




होम


ताजा अपडेट


ट्रेडिङ


सर्च