bishalpana.com Open in urlscan Pro
2a02:4780:11:1591:0:1155:e1a8:2  Public Scan

Submitted URL: http://bishalpana.com/
Effective URL: https://bishalpana.com/
Submission: On June 09 via manual from NL — Scanned from NL

Form analysis 0 forms found in the DOM

Text Content

Skip to content


BISHALPANA

बिशाल पाना

 * मेराे बारेमा

Menu


[CHRISTIANIA BIKE] बनाउने हाे त यस्ताे बाइक?

Posted on June 7, 2024June 8, 2024Author bishalrmagar@gmail.comPosted in
UncategorizedLeave a Reply

पहिलो पटक युरोपको भूमि टेक्दा केही रोचक सिकाइहरु भए । त्यस मध्यको एक हो
डेनमार्कको साइकल सँस्कृति । काममा जान होस या कार्यालय डेनिसहरु या त सार्वजनिक
यातायात बस वा ट्रेन चढ्छन या त साइकल । कार र मोटरसाइकल भन्दा डेनिस नागरिकका लागि
साइकल अपरिहार्य अंग रहेछ । तथ्यांकका अनुसार डेनमार्कमा १० किलोमिटर भन्दा कम…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[KILI MARATHON 2023] १९ किलोमिटर पुगेपछि

Posted on February 25, 2024June 8, 2024Author bishalrmagar@gmail.comPosted in
african marathon, east africa, half parathon, Kili Marathon 2023, kilimanjaro,
marathon, tanzaniaLeave a Reply

‘बिशालले ४२ किलोमिटर दौडमा भाग लिँदैछ’, ह्वाटस्अप गु्रपमा सइदको म्यासेज पपअप भयो
। म्यासेज हेरेर पहिले त हाँसो लाग्यो । एकपटक फेरी दोहोराएर पढे । म्यासेजमा भटाभट
रियाक्सनहरु आउन थालिसकेका थिए । म भने असमन्जसमा परे । के रिप्लाइ गरौं, के नगरौं
। तत्कालका लागि इच्च हाँसेको इमोजीको सहारा लिए । सन्दर्भ पूर्वी अफ्रिकन राष्ट्र…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[BISHAL PHOTOGRAPHY PODCAST] तस्बिरका कुरा

Posted on January 27, 2024June 8, 2024Author bishalrmagar@gmail.comPosted in
nepalgunj, nepalgunphotography, photography, photographypodcast, podcastLeave a
Reply

कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे
। फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो
कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल
क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । फोटो खिच्नका लागि आफुसँग भएका नयाँ
लुगा लगाउने,…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[GURUDWARA LANGAR] बैशाखीमा ‘सच्चा सौदा’

Posted on August 31, 2023June 8, 2024Author bishalrmagar@gmail.comPosted in
langar, nepalgunj, religion, shikh, social workLeave a Reply

दिउँसो साढे बाह्र बजे नेपालगन्जको विपीचोक स्थीत गुरुद्वारा पुग्दा शिख समुदायका
व्यक्तिहरु लंगर खुवाउने तयारीमा थिए । महिलाहरु रोटी बेल्दै थिए, केही महिला,पुरुष
र बालबालिका सलाद तयार गर्दै थिए भने आधा दर्जन पुरुषहरु रोटी पकाउँदै थिए । केही
बेरपछि भुँईमा चकटी बिछ्याइयो र सबैजना लंगर ग्रहण गर्न बसे ।लंगरमा रोटी, दाल,
तरकारी, खिरलगायतका पकावनहरु थिए…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[THE LAST NAME] थर फेरिँदा

Posted on August 30, 2023June 8, 2024Author bishalrmagar@gmail.comPosted in
caste, men, Momologue, patriarchyLeave a Reply

बासस्थान पुगेको केही बेरमा श्रीमतीज्यूले निम्तोकार्ड थमाईन् । विवाह भोजको चुले
निम्तौ रैछ । ओल्टाई पल्टाई सबै विवरण हेरे । अन्तिममा बाहिर पट्टी नाम लेखेको
भागमा ध्यान गयो । नाम त ठिकै थियो । थर चाहिं ‘बुढामगर’ । ‘मलाईनै पठाएको निम्ता
हो र ?’ एक छिन् रनभुल्ल परे । श्रीमतीज्यू खिसिक्क हाँसिन् ।‘नाम त तपाईकै…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[A POTHOLE] खाल्डोको कथा : उसकै जुवानी

Posted on August 28, 2023June 8, 2024Author bishalrmagar@gmail.comPosted in
accountability, development, nepalgunj, road constructionLeave a Reply

म खाल्डो हुँ । नेपालगन्जको खाल्डो । जंगबहादुरले फिर्ता पाएको नयाँमुलुकको खाल्डो
। नेपालगन्जको धम्बोझीचोकबाट सय मिटर जति दक्षिणमा रहेको नेपाल बंगलादेश बैंक
अगाडिको खाल्डो । मेरो जन्म विपरित लिंगिको संसर्गबाट भएको होइन । म त स्वस्थानी
कथामा पार्वतीको मयलबाट गणेश भगवान बनाइएको जसरी बनेको हुँ एडिबि, पप्पु
कन्सट्रक्सन र नेपालगन्ज उपमहानगरपालिकाको ग्राबेल, गिट्टी र…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[QAWWALI] नेपालगन्जको मच्छर : सुर्खेत यात्रा

Posted on June 13, 2022June 8, 2024Author bishalrmagar@gmail.comPosted in exam,
qawwali, surkhet, travelLeave a Reply

सालको अन्तिम साता । मिसन : डिग्री परिक्षा । गन्तव्य : नेपालगन्ज देखि सुर्खेत ।
साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर । सवारी : मात्र एक पुरूष ।
साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन । त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि
युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली ‘मेरे रस्के कमर, तुने
पहेलि नजर, जब नजरसे मिलाई मजा आगया’ को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[TEA IS A CULTURE] चिया एक बहाना

Posted on April 2, 2019June 8, 2024Author bishalrmagar@gmail.comPosted in
bishalclicks, bishalphotostory, hamronepalgunj, nepalgunj, teaLeave a Reply

फाेटाे कथा यहाँ छ । विद्यालय सन्चालक नौसाद अहमदको हरेक बिहानी त्रिभुवनचोक नजिकको
चिया पसलबाट सुरु हुन्छ । दुधको चिया अनि साथीहरुसँगको भलाकुसारी । हरेक दिन बिहानी
आधा एक घण्टा नौसाद यसैगरी बिताउँछन् । दायाँ हातमा चिया समातेर साथीहरुसँग कुरा
गरिरहेका नौसाद भन्छन, ‘चिया त एउटा बहाना मात्र हो । यसले साथीहरुसँग भेटघाट
गर्ने, देशको…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[TRAFFIC LIGHTS] अब पालो रातो, हरियो र पहेँलोको

Posted on March 31, 2019June 8, 2024Author bishalrmagar@gmail.comPosted in
nepalgunj, road safety, traffic light, zebra crossing1 Reply

एक साँझ कार्यालयबाट घर फर्कदै गर्दा पुष्पलाल चोकमा आधा दर्जन बढि ट्राफिकहरुले
धम्बोझीतर्फ जाने सवारी रोकेका थिए । रोकिनेहरुको भिडमा म पनि एक थिए । ट्राफिक
प्रहरीले अगाडि नबढ्न संकेत गर्दा पनि केही सवारीसाधनहरु जेब्रा क्रसिंग भन्दा अघि
बढेका देखिन्थे । सायद ट्राफिक नियम मिचेको भएर होला केहीलाई ट्राफिकले रोकेर
कारवाही पनि गर्दै थिए ।…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


[FUN FACTORS] फन इन युगाण्डा

Posted on January 4, 2014June 8, 2024Author bishalrmagar@gmail.comPosted in east
africa, inspirator, karamoja, uganda1 Reply

म युगाण्डा आउने भन्ने सुनाउँदा धरैले भन्थे ‘ओहो ! अफ्रिका रु ? साह्रै गर्मी पो
होला अनि मान्छे पनि काला हुन्छन रे । कसरी बस्छौं त ?’ प्राय सबैको मुखबाट मैले
यस्तै शब्द सुनेको थिए । जसमा  एउटा शतप्रतिशत सही ठकरियो भने अर्को चाहि गलत ।
यहाँका मान्छे काला हुन्छन् भन्ने शतप्रतिशत सहि हो ।…

Read More
FacebookXLinkedInMessengerWhatsAppViberGmail


POSTS NAVIGATION

Page 1 Page 2 Page 3 Next →

©2024 bishalpana | Theme by SuperbThemes.Com

FacebookXLinkedInMessengerWhatsAppViberGmail
FacebookXLinkedInMessengerWhatsAppViberGmail

✓
Bedankt voor het delen
AddToAny
Meer…