swatantrapatrakar.org.np Open in urlscan Pro
2606:4700:3035::6815:4ecc  Public Scan

URL: https://swatantrapatrakar.org.np/
Submission: On January 23 via api from US — Scanned from US

Form analysis 1 forms found in the DOM

POST #

<form action="#" method="post">
  <h2>सम्पर्क गर्नुहोस</h2>
  <label for="name">नाम</label>
  <input type="text" id="name" name="name" required="">
  <label for="email">इमेल एड्रेस</label>
  <input type="email" id="email" name="email" required="">
  <label for="message">मेसेज</label>
  <textarea id="message" name="message" rows="4" required=""></textarea>
  <button type="submit">पठाउनुहोस</button>
</form>

Text Content

--------------------------------------------------------------------------------

--------------------------------------------------------------------------------

--------------------------------------------------------------------------------

--------------------------------------------------------------------------------

स्वतन्त्र पत्रकार संघ नेपाल
 * परिचय
 * समिति
   केन्द्रिय समिति जिल्ला समिति
 * ग्यालरी
   फोटो ग्यालरी भिडियो ग्यालरी
 * समाचार
   
 * गतिविधि
   लेख रचना विधान
   
 * सम्पर्क
 * Register

स्वतन्त्र पत्रकार संघ नेपाल

पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु

हाम्रो बारे

स्वतन्त्र पत्रकार : सार्वभौम पत्रकारिता

पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु

हाम्रो बारे

स्वतन्त्र पत्रकार संघ नेपाल

पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु

हाम्रो बारे

Previous Next


स्वतन्त्र पत्रकार संघ नेपाल

१. स्वतन्त्र पत्रकारिताको रक्षा र श्रमजीवी पत्रकारका हकहितका लागि आवाज बुलन्द
पार्न २०६८ साल फागुन २४ गते क्रियाशील पत्रकारहरुको भेलाले एक जनहितकारी विशुद्ध
पेशागत संस्थाको आवश्यकता महसुस गर्‍यो । पत्रकारहरुको व्यापक छलफलपछि २०६९ साल
वैशाख १८ गते जिल्ला प्रशासन कास्कीमा स्वतन्त्र पत्रकार संघ नेपाल विधिवत दर्ता
गरिएको हो ।
२. स्वतन्त्र पत्रकार संघ नेपालमा कानुनी मर्यादाको सीमा भित्र रहेर प्रेस
स्वतन्त्रताको उपयोग गर्न कुनै पनि दलमा आवद्ध नभएका पत्रकारहरु यसका सदस्य बन्न
सक्ने प्रावधान रहेको छ । नागरिकको सूचनाको हक र पूर्ण स्वतन्त्रतामा राजनैतिक दलगत
आस्थातर्फ सूचना नढल्कियोस् भन्ने मनशायले स्वतन्त्र पत्रकार संघ अघि बढेको छ ।
३. मुलुकमा देखिदैँ आएका भ्रष्टाचार, हिंसा, कुशासन जस्ता विसङ्गति, विकृति आदिलाई
उदाङ्गो पार्दै नागरिकको सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रतामा यो संस्था
प्रतिबद्ध छ । मानव अधिकार र लोकतन्त्रको रक्षार्थ विधिको शासनको सम्मान गरी
राजनैतिक दलगत स्वार्थमा नलागी आदर्श समाजको निर्माणको बाटो यसले अबलम्बन गर्दै
आइरहेको छ ।
४. पत्रकारिताको प्रतिरक्षार्थ सिर्जनशील श्रमजीवी पत्रकाहरुका हकहित, क्षमता
अभिवृद्धि तथा वृत्ति विकासमा सघाउ पु¥याउनुको साथै निर्भीक, स्वच्छ र स्वछन्द रहेर
सत्यतथ्य घटनालाई आधार रहेर सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु आजको माग
पनि हो ।
५. गण्डकी प्रदेश अन्तर्गत पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ
नेपालको शाखा हालका दिनमा २९ जिल्लामा बिस्तार गरिएको छ । कुनै पनि जिल्लामा
न्यूनतम ९ जना वा बढी पत्रकारहरुले जिल्ला शाखा खोल्न चाहेमा यस संस्थाको सदस्य लिई
माग गरेमा केन्द्रीय समितिले जिल्ला शाखा खोल्न दिने प्रावधान रहेको छ । अध्यक्ष,
उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित नौ सदस्यीय कार्य समिति हुनेछ ।


विधान/स्मारिका




विधान



डाउनलोड


वर्ष: १ अंक: १ २०७१ वैशाख



डाउनलोड


वर्ष: ४ अंक: १ २०७४ वैशाख



डाउनलोड


वर्ष: ४ अंक: १ २०७५ वैशाख



डाउनलोड


वर्ष: ५ अंक: १ २०७६ वैशाख



डाउनलोड


बुलेटिन



डाउनलोड


स्वतन्त्र पत्रकार संघ नेपालका प्रकाशन खोजि खोजि पढौं


सम्पर्क गर्नुहोस

नाम इमेल एड्रेस मेसेज पठाउनुहोस
स्वतन्त्र पत्रकार संघ नेपाल

स्वतन्त्र पत्रकार संघ नेपाल

पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु

सम्पर्क

ठेगाना: आदर्श चोक, पोखरा

इमेल: info@swotantranepal.org

फोन: ०६१-५४३७४३

QUICK LINKS

 * परिचय
 * हाम्रो बारेमा
 * बिधान
 * सम्पर्क